• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

अभिनेता दिव्यदेव पन्त

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार २३:१४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘आवरण’ मार्फत् फिल्मी यात्रा थालेपनि दिव्यदेव पन्त आम दर्शकमाझ चिनिन थालेको एक वर्ष मात्रै भयो । २०८० चैत ९ मा रिलिज भएको ‘महाजात्रा’पछि नोटिसमा परेका उनी ‘एक्टर : टेक वान’मा पनि देखिए । यतिबेला फुटकर पात्र, चरित्रबाट आफुलाई स्थापित गर्दै लगिरहेका दिव्यदेवले फिल्म अभिनयको यात्रा भने मुख्य अभिनेताका रुपमा ‘रुदाने’बाट गर्न खोजेका थिए । थाहा अभियानकर्मी रुपचन्द्र विष्टको जीवनीमा आधारित उक्त फिल्ममा उनी विष्टकै मुख्य भूमिकामा थिए । झन्डै १० वर्षदेखिको उक्त फिल्म यतिबेला पोष्ट प्रोडक्सनमा अड्किरहेको छ ।

    छोटो समयमा नै व्यस्त बन्दै गईरहेका दिव्यदेव चोट २९ देखि भने बक्सअफिसमा आफुसँग आफैं भिडिरहेका छन् । अर्थात्, उनी प्रहरीको भुमिकामा रहेको ‘कर्मा’ र खलपात्रको भुमिकामा रहेको ‘पिताम्बर’ यतिबेला व्यवसायिक प्रतिष्पर्धामा छन् । नाटक हुँदै फिल्म अभिनयमा छिरेका दिव्यदेवले एकसाथ आफ्नै फिल्मको भिडन्तलाई पहिलोपटक महसुस गरेका हुन् ।

    Post Views: 82
    • Divya Dev
    • Divya Dev Panta
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Kuber Dangol
    • PITAMBAR
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार २३:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘महाभोज’ पत्रकार सम्मेलन
    नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)
    तेरिया : डान्सपछि शो होस्ट र फिल्ममा अभिनय
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.