• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

उपासना बनिन् ‘सर्वोत्कृष्ट अभिनेत्री’ (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३१, मंगलवार १२:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेत्री उपासना सिंह ठकुरीले फिल्म ‘खुस्मा’ मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा उनले यो प्रतिष्ठित पुरस्कार प्राप्त गरिन् । आफ्ना आमा–बुबासँगै समारोहमा पुगेकी उपासना पुरस्कार पाउँदा भावुक र खुशी देखिन्थिन् । यो उनको करियरको पहिलो राष्ट्रिय अवार्ड हो, जसले उनको परिचयमा ‘राष्ट्रिय अवार्ड प्राप्त नायिका’को उपाधि थपिदिएको छ।

    अवार्ड ग्रहणपछि उनको अनुहारमा खुशी प्रष्ट झल्किएको थियो भने तस्बिर खिच्न उनलाई भ्याइनभ्याइ भएको थियो । नेपाली फिल्ममा उपासनाको यात्रा उल्लेखनीय छ । उनले फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी थिइन् । त्यसबेला धेरैले उनलाई यति छिटो स्थापित नायिका बन्लिन् भनेर अनुमान गरेका थिएनन् । तर, ‘२ नम्बरी’ र ‘कबड्डी कबड्डी कबड्डी’ जस्ता हिट फिल्मले उनलाई ‘लक्की नायिका’को पहिचान दिलायो ।

    यद्यपि, उनको करियरमा केही असफलता पनि सामना गर्नुपर्‍यो । गत वर्ष रिलिज भएको फिल्म ‘कर्मा’ले अपेक्षित सफलता पाएन । तर, सोही वर्ष रिलिज भएको ‘खुश्मा’ले उनलाई अब्बल कलाकारको रूपमा स्थापित गरायो ।

    Post Views: 437
    • Kala Saili
    • Kala Saili Gallery
    • Kala Saili News
    • Upasana Singh Thakuri
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार १२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.