• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रदीपलाई ‘प्रोत्साहन पुरस्कार’ (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १, बुधबार ११:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगका अभिनेता प्रदीप खड्काले आफ्नो उत्कृष्ट अभिनयका लागि ‘पुजार सार्की’ फिल्मबाट अवार्ड हात पारेका छन् ।नेपालको जातीय व्यवस्था र सामाजिक मुद्दामा आधारित फिल्ममा प्रदीपले मैतबहादुरको भूमिका निर्वाह गरेका छन् । उनको यो अभिनयले दर्शक र समीक्षकको मन जित्नुका साथै निर्णायक समितिको ध्यानाकर्षण गरेको थियो ।

    उनले हालै सम्पन्न ‘राष्ट्रिय एवं विशेष फिल्म पुरस्कार तथा दीर्घसम्मान २०८२’ ‘पुजार सार्की’ बाट निर्णायकले प्रदान गर्ने ‘प्रोत्साहन पुरस्कार’ प्राप्त गरे । यसले उनको अभिनय क्षमता र लोकप्रियतालाई थप उजागर गरेको छ ।

    Post Views: 271
    • Kala Saili
    • Kala Saili Gallery
    • Pradeep Khadka
    प्रकाशित मिति: २०८२ श्रावण १, बुधबार ११:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • २. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ३. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ४. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    • ५. तीन फिल्ममा तेस्रो स्थानमा ‘माइतीघर’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.