कलाशैली संवाददाता । नेपाली फिल्ममा ‘रणवीर’बाट अभिनय यात्राको प्रारम्भ गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन् । यी अभिनेत्री गत चैत २९ गतेबाट रिलिज भएको फिल्म ‘पिताम्बर’मा केही फरक चरित्रमा देखीछिन् । सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिएकी छिन् ।










