• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दर्ता प्रक्रियामा आयो ‘हाम्रो पात्रो’

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १९, बिहीबार २२:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारको उक्त निर्णयपछि ‘हाम्रो पात्रो’ले आजै सूचीकृत हुने प्रक्रियाका लागि निवेदन दिएको जनाएका छन् ।

    सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले २०८० वैशाख १२ मा अदालतको अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी तथा विदेशी सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मलाई सञ्चालन गर्नुअघि सम्बन्धित निकायमा अनिवार्य सूचीकरण गर्न आदेश दिएको थियो । उक्त आदेश पालना गर्न मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई सूचीकृत हुन आह्वान गरेको थियो ।

    सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका-२०८० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुसूची १ को ढाँचामा तोकिएको कागजातसहित ७ दिनभित्र निवेदन दिन भनिएको थियो । मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी अधिकारी तोक्नुपर्ने सार्वजनिक सूचना पनि जारी गरेको थियो ।

    Post Views: 204
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार २२:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कन्टेन्ट क्रिएटर’ सँग जोडिदै वीटक
    वीटकमा प्रयोगकर्ता बढ्न थाले
    फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदै
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.