• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘दोरुम्बा’ मञ्चन हुने

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १५, बुधबार १९:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दुई दशकदेखि फिल्म अध्यापन गराउँदै आएको अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा आज, साउन १५ गतेदेखि ‘दोरुम्बा’ नामक नाटक मञ्चन हुने भएको छ । सुमनकुमार वाग्लेले लेखेको यो नाटकले माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बीचमा पिसोलिएका जनताको मार्मिक कथा प्रस्तुत गर्नेछ ।

    कलेजका विभिन्न ब्याचका, विशेषतः अभिनय विशिष्टीकरणका विद्यार्थीहरूको संलग्नता रहेको यो नाटकलाई १६औँ ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन् । नाटक साउन १५ गतेदेखि २४ गतेसम्म हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ । शनिबारका दिन भने दिउँसो १ः१५ बजेको अतिरिक्त समयमा पनि यसको मञ्चन हुने जनाइएको छ ।

    ‘साधना घर’ मा यसअघि आधा दर्जनभन्दा धेरै नाटकहरू मञ्चन भइसकेका छन् भने भविष्यमा पनि यस्ता नाटकहरू निरन्तर मञ्चन हुने कलेज प्रशासनले बताएको छ ।

    Post Views: 339
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार १९:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेवार भाषामा नाटक ‘मिसामी’ मञ्चन
    मण्डला थिएटरको नयाँ सिजन : ११ नयाँ निर्देशक, १३ नाटक मञ्चन हुने
    रङ्गमञ्चमा फर्किंदै सरोज
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.