• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रङ्गमञ्चमा फर्किंदै सरोज

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २२, सोमबार २०:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । रङ्गमञ्चमा सन् १९८७ मा ‘भस्मासुरको नली हाड’ नाटकबाट अभिनय यात्रा सुरु गरेका अभिनेता सरोज खनाल ८ वर्षको अन्तरालपछि रङ्गमञ्चमा फर्किने भएका छन् । थापागाउँस्थित मण्डला थिएटरको विसं २०८२\०८३ सालको योजनाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा अभिनेत्ता खनालले रङ्गमञ्चमा भव्य पुनरागमन गर्न लागेको जानकारी दिए ।

    उनले भने,‘मैले अभिनय यात्राको सुरुआत रङ्गमञ्चबाट नै गरेको हुँ । अमेरिकाको बसाईपछि नेपाल फर्किदा पनि फिल्म भन्दा अगाडी नाटक नै गरें । अहिले पनि पुनः आठ वर्षपछि नाटकमा फर्किएको छु ।’

    उनले उक्त नाटक मण्डला नाटकघरमा आगामी दुई महिनाभित्र मञ्चन हुने जानकारी दिए । सोमनाथ खनालले निर्देशन गर्ने नाटकमा अभिनेता खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, शुशाङ्क मैनाली लगायतका कलाकारले अभिनय अभिनय गर्नेछन् ।

    Post Views: 292
    • Kala Saili
    • Kala Saili News
    • Saroj Khanal
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २०:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • २. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ३. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ४. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    • ५. तीन फिल्ममा तेस्रो स्थानमा ‘माइतीघर’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.