• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नितेशको ‘रामायणम्’ मा रणवीर श्रीराम बन्दा यश बने रावण

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार २०:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक नितेश तिवारीको महत्वाकांक्षी फिल्म ‘रामायण’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले एक भिडियोमार्फत फिल्म बन्ने र यसमा रहने कलाकारको बारेमा जानकारी दिएका हुन् । यो फिल्म ८०० करोडको विशाल बजेटमा निर्माण हुँदैछ र यसलाई दुई भागमा रिलिज गरिनेछ । पहिलो भाग सन् २०२६ को दिवालीमा र दोस्रो भाग सन् २०२७ को दिवालीमा दर्शकमाझ आउने पक्का भएको छ ।

    पहिलो भागको करिब ३ मिनेट लामो भिडियो सार्वजनिक गरिएको छ, जसमा रणवीर कपूर र यशलाई देखाइएको छ। नमित मल्होत्राद्वारा निर्मित यो फिल्ममा रणवीर कपूरले राम, साई पल्लवीले सीता र साउथ सुपरस्टार यशले रावणको भूमिका निभाएका छन् । यो फ्रेन्चाइजले दर्शकलाई वर्षभरि उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

    Post Views: 310
    • Kala Saili
    • Kala Saili News
    • Ramayana
    • Ranbeer Kapoor
    • Yash
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार २०:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ‘जनै हराएको मान्छे : सम्बन्धका धागहरू’ बक्स अफिसमा असफल
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.