• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अमितको स्वरमा ‘मायाको आभाष’ सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १५, सोमबार २१:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘मायाको आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतका शब्द र सङ्गीत स्वयं गायक प्रधानले तयार पारेका हुन् भने यसको सङ्गीत संयोजन हर्कुलस बस्नेतले गरेका छन् ।

    हिमाल थापाको निर्देशनमा तयार गरिएको भिडियोलाई व्हेरि केसी र अमित प्रधानले अभिनयमार्फत जीवन्त बनाएका छन् । गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् भने बाँसुरीमा किरण बरालले साथ दिएका छन् ।

    भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन् । भिडियोलाई खिच्ने (सिनेम्याटोग्राफर) रेयवट श्रेष्ठ हुन् भने सम्पादन र रङ संयोजन पनि निर्देशक हिमाल थापाले नै गरेका छन्। उत्पादन व्यवस्थापन सलिम एमएसएमले सम्हालेका छन् । ‘मायाको आभाष’ गीतले प्रेमको भावनालाई सजीव ढङ्गमा प्रस्तुत गरेको छ र दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

    Post Views: 304
    • Amit Pradhan
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार २१:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘राई : दि जर्नी बिगन्स’ मा के छ ?
    ‘हल्का हल्का’ मा यशसँग स्मिता
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.