• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रि-पोन्ड भयो ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार २३:५५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हलिउडको चर्चित एक्सन फिल्म श्रृंखला ‘मिसन इम्पोसिबल’ को बहुप्रतीक्षित अन्तिम फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ अब एक हप्ता अगाडि प्रदर्शनमा आउने भएको छ । यसअघि मे २४ मा रिलिज हुने भनिएको यो फिल्म अब मे १७ अर्थात् जेठ ३ गतेदेखि दर्शकले हेर्न पाउने भएका छन् ।

    टम क्रूज अभिनीत यो फिल्ममा उनले आइएमएफ एजेन्ट इथन हन्टको भूमिकालाई निरन्तरता दिएका छन् । अमेरिका र रुसबीचको तनावलाई कथाको पृष्ठभूमि बनाइएको यो फिल्ममा इथन हन्टले संसारलाई कसरी जोगाउँछन् भन्ने देखाइनेछ । यसअघिको श्रृंखला ‘डेड रेकोनिङ’ मा शक्तिशाली एआई ‘द इन्टिटी’लाई रोक्न इथनको संघर्षलाई देखाइएको थियो ।

    टम क्रूजले यस फिल्ममा दर्शकले अपेक्षा गरेभन्दा पनि धेरै रोमाञ्चक एक्सन दृश्यहरू समावेश गरिएको बताएका छन् । पानीमुनिको पनडुब्बी दृश्य र विमानबाट झुन्डिएको उनको खतरनाक स्टन्टले दर्शकलाई रोमाञ्चित बनाउने विश्वास गरिएको छ । यो फिल्मले सुस्ताएको हलिउड बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।

    #MissionImpossible – The Final Reckoning now releases early in India.
    New date – 17th May.
    Releasing in English, Hindi, Tamil & Telugu! pic.twitter.com/rUkNCtoEic

    — Paramount India (@ParamountPicsIN) April 25, 2025

    Post Views: 336
    • Kala Saili
    • Kala Saili News
    • Mission: Impossible
    • Mission: Impossible – The Final Reckoning
    • Tom Cruise
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार २३:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फ्लप हुने बाटोमा ‘दे कल हिम ओजी’
    ओटीटीमा पनि आक्रामक ‘सैयारा’
    नेटफ्लिक्समा ‘द ब्याड्स अफ बलिउड’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.