• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

पपगायक अनिल सिंह र म्युजिक डटकमबीच २२ गीतको अधिकारबारे सहमति

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १५, बुधबार १९:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । पपगायक अनिल सिंह र संगीत उत्पादन तथा वितरण कम्पनी म्युजिक डटकम बीच २२ वटा गीतको अधिकारबारे सहमति जुटेको छ । यस सहमतिअनुसार सिंहका दुई एल्बम ‘मेगाहर्ज’ र ‘लिमिटेड एडिसन’ मा संग्रहित गीतको अडियो अधिकार सिंहकै हुनेछ, जबकि यी गीतको अडियो भिजुअल (भिडियो) अधिकार म्युजिक डटकमको हुनेछ ।

    २३ वर्षअघि म्युजिक डटकमले यी दुई एल्बममा समावेश गीतको भिडिओ बनाएको थियो । केही दिनअघि म्युजिक डटकमले सिंहलाई उनका २२ गीतलाई डिजिटल रूपमा फिर्ता गरिसकेको छ । मंगलबार बेलुका नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाजको रोहवरमा सहमति जुटेको हो ।

    केही दिनअघि म्युजिक नेपाल र म्युजिक डटकमप्रति आक्रोशित हुँदै अनिल सिंहले सामाजिक सञ्जालमा चेतावनीपूर्ण भिडियो हालेका थिए । त्यसको केही दिनपछि दुई पक्षीय सहमति जुटेको हो ।

    Post Views: 316
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार १९:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘राई : दि जर्नी बिगन्स’ मा के छ ?
    ‘हल्का हल्का’ मा यशसँग स्मिता
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.