• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘अवतार ३ : फायर एण्ड एस’ को ट्रेलर चर्चामा

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १५, बुधबार १९:३७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सन् २०२५ को बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । यो तेस्रो श्रृंखलाको नाम ‘अवतार: फायर एण्ड एस’ राखिएको छ । ‘अवतार ३’ आगामी डिसेम्बर १९ मा विश्वभर रिलिज हुने तयारीमा छ । जेम्स क्यामरुनद्वारा निर्देशित यो फिल्मले काल्पनिक पाण्डोरा ग्रहको कथालाई निरन्तरता दिन्छ ।

    विज्ञान कथामा आधारित यो फिल्मको तेस्रो श्रृंखलाले पाण्डोराका दुई आदिवासी जाति र ज्वालामुखीको चित्रण गरेको छ । फिल्ममा साम वर्थिङ्टन, जोय साल्दाना लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको छ ।

    ‘अवतार’ को पहिलो र दोस्रो श्रृंखला विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने शीर्ष ५ मा पर्छन् । यो तेस्रो श्रृंखला फ्रेन्चाइजीको अन्तिम हुने बताइएको छ ।फिल्महरूले समाज, संस्कृति र व्यक्तिमा गहिरो प्रभाव पार्छन् । ‘अवतार’ जस्ता फिल्मले पर्यावरण संरक्षण, सांस्कृतिक विविधता र प्राविधिक नवप्रवर्तनलाई विश्वमाझ प्रस्तुत गर्दै सामाजिक जागरूकता फैलाउँछन् ।

    Post Views: 271
    • Avtar
    • Avtar 3 Fire and Ash
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार १९:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फ्लप हुने बाटोमा ‘दे कल हिम ओजी’
    ओटीटीमा पनि आक्रामक ‘सैयारा’
    नेटफ्लिक्समा ‘द ब्याड्स अफ बलिउड’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.