• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘काठमाडौं फेसन वीक’ को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३, मंगलवार १६:५९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपालको चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’ को व्यवस्थापनको जिम्मा अब नेक्स्ट मोडल्स नेपाल ले लिने भएको छ । यस सम्बन्धमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो । फेसन डिजाइनरहरूको समूह एफडीसी नेपालले गत वर्षदेखि वार्षिक दुई पटक ‘काठमाडौं फेसन वीक’ आयोजना गर्दै आएको छ। यस फेसन शोले संस्कृति र परम्परालाई विशेष जोड दिँदै पर्यटन प्रवर्द्धन लाई मुख्य प्राथमिकतामा राखेको छ । नेपाली डिजाइन र मोडलहरूको मात्र सहभागिता रहने यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली डिजाइनरहरूलाई सहयोग र प्रवर्द्धन गर्नु हो।

    नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला ले यसपटकबाट ‘काठमाडौं फेसन वीक’ लाई नेपालकै सबैभन्दा भव्य फेसन शो बनाउने योजना रहेको बताए । नेक्स्ट मोडल्स नेपालले यसअघि ‘मिस्टर नेपाल’, ‘मोडल हन्ट नेपाल’, ‘मिस नेपाल पिस’ र ‘डिजाइनर्स रनवे’ जस्ता प्रतिष्ठित कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । ‘काठमाडौं फेसन वीक’ को आगामी सिजनबारे केही दिनपछि एक भव्य कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ।

    Post Views: 60
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १६:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.