• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कृष्णको ‘जुनेली रात’ मा सन्दीप र समिया

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १५:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । डेब्यु गायन ‘घरबार’ मार्फत दर्शक तथा श्रोता माँझ परिचित बनेका गायक कृष्ण कार्कीले नयाँ गीत ‘जुनेली रात’ ल्याएका छन् । उनको स्वर रहेको गीतमा सन्दीप कार्कीको शब्द रहेको छ भने सुन्दर मगरले यसलाई कम्पोज गरेका हुन् । गीतमा आफूले मन पराएको युवती प्रति युवाले व्यक्त गर्ने भावनालाई उल्लेख गरिएको छ ।

    गीतमा सन्दीप बाबु लोहनी र समिया कार्की फिचर्ड छन् । समियालाई देखेपछि एकोहोरो मन पराएका सन्दीपले व्यक्त गर्ने प्रेम भावमा गीत केन्द्रीत छ । कृष्णले यसअगाडी ‘डुब्लिकेट माया’ लगायातका गीतमार्फत दर्शकको मन जितिसकेका छन् ।

    गीतको भिडिओमा राजीव समरको कोरियोग्राफी र निर्देशन रहेको छ भने यसलाई रामकुमार केसीले छायांकन निर्देशन गरेका हुन् । सङ्कल्प भुजेलको छायांकन रहेको भिडिओलाई सुप्रिम पराजुलीले रङ्ग संयोजन, विवेक सुनारले सम्पादन गरेका हुन् ।

    Post Views: 231
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १५:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘राई : दि जर्नी बिगन्स’ मा के छ ?
    ‘हल्का हल्का’ मा यशसँग स्मिता
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.