• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘महाभारत’ बनाउन कस्सिए आमिर

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ११, बिहीबार २३:१९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय अभिनेता आमिर खानले पौराणिक फिल्म ‘महाभारत’ बनाउन पुनः कस्सिएका छन् । केहि वर्ष यता उनले ‘महाभारत’ लाई ठूलो पर्दामा ल्याउने चर्चा चल्दै आएको छ । वर्षौंको योजनापछि अभिनेताले यसै वर्षदेखि नै यसमा काम सुरु गर्ने योजना बनाएको जनाएका हुन् ।

    आमिरले निर्माणसँगै अभिनय पनि गर्ने भएका छन । ठुलो महत्वाकांक्षा मध्येको एउटा ‘महाभारत’लाई यसै बर्षवाट सुटिङमा लैजाने पनि घोषणा उनले गरेका छन् ।

    उनका अनुसार यो धेरै भागमा बनाइनेछ । तर, निर्देशकको बारेमा उनले स्पष्ट रुपमा केही भन्ने सकेनन् । तर, सबै पार्ट एकै पटक फिल्म गर्ने योजना भएकाले धेरै निर्देशकले निर्देशन गर्न सक्ने उनको भनाई रहेको छ।

    तर, यसै बर्ष सुटिङ सुरू गरे पनि फिल्मलाई फ्लोरमा लैजान भने केही वर्ष लाग्ने आमिरले बताएका छन् । अमिरका अनुसार ‘महाभारत’ को निर्माण लागत एक हजार करोड रहेको छ । त्यस अगाडि उनले आफ्नो फिल्म ‘सितारे जमिन पर’ को रिलिज गर्नेछन्, जुन स्पेनिश फिल्म ‘च्याम्पियन्स’ को हिन्दी रूपान्तरण हो । आर एस प्रसन्नाले निर्देशन गरेको यो फिल्म यही वर्षको जुन २० मा रिलिज हुनेछ ।

    Post Views: 226
    • Aamir Khan
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Mahabharat
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार २३:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.