• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

शाहरुखका छोरा आर्यनले ल्याए ‘द ब्याड्स अफ बलिउड’

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र ५, बिहीबार ११:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ निर्देशन गरेका छन् । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त भिडिओमा भारतीय सिरिज उद्योगमा हुने घटनाक्रमलाई देखाईएको छ । विशेषत बलिउडमा एउटा स्टारले गर्ने व्यबहारलाई उक्त सिरिजमा देखाइएको छ ।

    आर्यनको डेब्यु निर्देशन भएकाले उक्त सिरिजमा सलमान खान, रणवीर सिंह, रनबीर कपूर, आलिया भट्ट, एसएस राजामौली, सारा अली खान र इब्राहिम अली खान, करण जोहर जस्ता कलाकारले समेत छोटो भूमिकामा अभिनय गरेका छन् । भारतीय मिडियाको खबरलाई मान्ने हो भने उक्त सिरिजमा शाहरुख खान र आमिर खानसमेत देखिनेछन् । अर्थात् तीन खान एकसाथ देखिने यो पहिलो सिरिज बन्ने छ ।

    रेड चिलीज इन्टरटेन्मेन्टको ब्यानरमा गौरी खानद्वारा निर्मित यो सिरिज आगामी सेप्टेम्बर १८ मा नेटफ्लिक्समा रिलिज हुनेछ । सार्वजनिक टिजरमा शाहरुखले आफ्नो आवाज दिएका छन् । यसमा लक्ष्य, साहेर बाम्बा, मोना सिंह, राघव जुयाल, बबी देओल, मनोज पहवा, मनीष चौधरी, अन्या सिंह, विजयन्त कोहली, रजत बेदी, गौतमी कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।

    Post Views: 247
    • Aryan Khan
    • Kala Saili
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ११:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ‘जनै हराएको मान्छे : सम्बन्धका धागहरू’ बक्स अफिसमा असफल
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.