• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सज्जनको ‘बेहुली’ बनिन् दिव्या

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार २०:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । युवापुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य र नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझी बीच सांगीतिक सहकार्य भएको छ । गायक वैद्यको नयाँ गीत ‘बेहुली’ का लागि उनीहरूले सहकार्य गरेका हुन् । युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा दुवै कलाकारलाई एकसाथ देखिएका छन् । गीतको छायांकनका केही दृश्यहरू केही दिनयता टिकटक र इन्स्टाग्राममा भाइरल समेत भइरहेका छन् ।

    गायक वैद्य नेपाली सांगीतिक उद्योगमा यथार्थपरक लय र संवेदनशील गीतहरूका लागि चिनिन्छन् र उनी युवामाझ निकै लोकप्रिय छन् । यता दिव्या रायमाझीले पछिल्लो वर्षदेखि नेपाली फिल्म तथा विज्ञापन क्षेत्रमा सक्रियता बढाउँदै आएकी छन् ।

    Post Views: 562
    • Behuli Song News
    • Divya Rayamajhi
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Sajan Raj Vadya
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार २०:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.