• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘अजय देवगन मेरो साथी होइनन्’

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार १९:५७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय फिल्ममा निर्देशक रोहित शेट्टीले आफ्नो छुटै पहिचान बनाएका छन् । एक्सन फिल्ममार्फत बलिउडमा निर्देशकको रुपमा उदाएका रोहितले ‘अल द बेस्ट’ र ‘गोलमाल’ सिरिजका फिल्म निर्देशन गरेर आफूलाई कमेडी फिल्ममा पनि स्थापित गरे । ‘जमिन’ मार्फत निर्देशक बनेका रोहितले अभिनेता अजय देवगनलाई निकै सम्मान गर्छन् ।

    हालै एक अन्तरवार्तामा रोहित अजय आफ्नो साथी नभएको बताएका छन् । उनले भने,‘अजय सर मेरो साथी होइनन्, उनी मेरो ठूला दाई हुन् । म सुरुआती दिन देखि नै उहाँलाई सम्मान गर्छु र सो सम्मान सधै कायम होस् भन्ने प्रयास मेरो रहन्छ ।’

    उनले आफ्नो डेब्युमा अजयले सघाएको बताए । उनले अहिले पनि केही नयाँ प्रयोग गर्नु परेमा अजयलाई नै आग्रह गर्ने गरेका छन् । ‘मेरो डेब्यु फिल्म चलेन, तर अजय सरकै कारण अन्य फिल्म पाएँ । एक्सन पृष्ठभूमिबाट आएता पनि मैले अजयसरलाई कमेडीमा प्रयोग गरें, उहाँ तयार हुनुभयो । कप युनिभर्स बनाउन पनि सिम्बामा अजय सरलाई केमियो गर्न आग्रह गरें, उहाँ तयार हुनुभयो । अजय सरले ओके नभन्नुभएको भए सिम्बाबाट कप् युनिभर्सको सुरुआत हुनसक्ने थिएन । किनकि अक्षय कुमार सर जोडिनुको कारण नै अजय सर हुनहुन्छ’, रोहितले भने ।

    उनले आगामी दिनमा ‘गोलमाल’ को नयाँ सिरिज दर्शक समक्ष ल्याउने तयारी भइरहेको बताएका छन् ।

    Post Views: 195
    • Ajay Devgan
    • Kala Saili
    • Kala Saili News
    • Rohit Shetty
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार १९:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.