• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

तस्बिरमा हेर्नुस ‘ऊनको स्वीटर’ को ५१ दिने सफलता (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार १५, आईतवार १७:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले शनिबार साँझ राजधानीमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ। देशभरका करिब ४० वटा हलहरूमा सफलतापूर्वक ५१औँ दिन प्रदर्शन पूरा गरेको यस फिल्मको सफलता साट्न आयोजित विशेष कार्यक्रममा फिल्म युनिट, शुभचिन्तकहरू, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

    कार्यक्रममा फिल्म युनिट, हलहरू र स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डूका निर्देशक तथा ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोसन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकी लगायतले प्रशंसा पत्र प्रदान गरे ।

    निर्देशक नवीन चौहान तथा कलाकारहरू विपिन कार्की र मिरुना मगरले सबै दर्शक, शुभचिन्तक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरे । नेपाली फिल्म क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ । वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। हालसम्म यस फिल्मले ११ करोडभन्दा बढी को व्यापार गरिसकेको छ।

    फोटो : कुवेर डंगोल / कलाशैली

    Post Views: 248
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili Gallery
    • Kala Saili News
    • Miruna Magar
    • Nabeen Chauhan
    • The Woolen Sweater
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार १७:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.