• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘आँखा’ ले जित्यो इटालीमा दुई अवार्ड

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १७:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक जौन योञ्जनको फिल्म ‘आँखा’ ले इटालीमा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (IPAAFF) मा ‘आँखा’ ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेको हो । फिल्मकी मुख्य अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छिन् । उनले अवार्ड जितेको खबर आफ्ना लागि अप्रत्याशित रहेको बताइन ।

    ‘मैले यो खबर अपेक्षा गरेको थिइन्, तर मेहनतको फल पाइने रैछ । यो अवार्ड मसँगै नेपाल आउनु सुखद समाचार हो’, उनले भनिन् । अवार्ड समारोह सेप्टेम्बर १४ मा इटालीको बिर्गामोमा हुँदैछ ।

    ‘आँखा’ ले यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NIFF) मा पनि तीन विधामा अवार्ड जितेको थियो । यो फिल्म गत असोज ११ गते रिलिज भएको थियो, तर बाढीपहिरोका कारण त्यसबेला फिल्मको प्रदर्शन प्रभावित भएको थियो । निर्देशक योञ्जनको अर्को फिल्म ‘म राजेश हमाल’ छिट्टै रिलिज हुँदैछ ।

    Post Views: 790
    • John Yonjan
    • Kala Saili
    • Kala Saili News
    • Smita Lamichhane
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १७:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.