• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गर्दै नीता

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १६:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता ।नेपाली फिल्ममा अभिनयको लामो अनुभवलाई अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना (अधिकारी) ले निर्देशनमा प्रयोग गर्ने भएकी छिन् । उनले आफ्नो नयाँ फिल्म ‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । शनिबार नीताले फिल्मको घोषणा गर्दै सार्वजनिक गरेको थिम पोस्टरमा उनको नाम निर्देशकका रूपमा उल्लेख छ । उनले फिल्मको प्रदर्शन मिति पनि तय गरेकी छिन्, जसअनुसार ‘सुख दुःख’ अर्को वर्षको दशैंमा प्रदर्शन हुनेछ।

    नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको लाइनअप भने अझै तयार भइसकेको छैन । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको जनाइएको छ । नीताले ‘सुख दुःख’ बाट निर्देशक बन्ने आफ्नो सपना पूरा गर्दै छिन् ।

    बाल कलाकारको रूपमा फिल्म ‘मितिनी’ बाट अभिनय करियर सुरु गरेकी नीताले अहिलेसम्म ५० बढी फिल्ममा काम गरिसकेकी छिन् । यसको मतलब अभिनयमा उनको लामो अनुभव छ । त्यही अनुभवको सहारामा उनले ‘सुख दुःख’ को निर्देशन गर्न लागेकी हुन् ।

    Post Views: 302
    • Kala Saili
    • Kala Saili News
    • Neeta Dhungana
    • Sukh DUkha
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १६:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.