• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नेपालमा छायांकन भएको ‘आइस रोड: भेन्जिन्स’ को ट्रेलरमा के छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ असार १२, बिहीबार १२:५० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हलिउड फिल्म ‘आइस रोड: भेन्जिन्स’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेटभन्दा लामो यो ट्रेलरमा नेपालको कथावस्तुलाई प्रमुखताका साथ चित्रण गरिएको छ । फिल्मको केही भाग भक्तपुर र काठमाडौंमा पनि छायांकन भएको थियो भने, नेपालको जस्तै सेट निर्माण गरी अस्ट्रेलियामा समेत छायांकन गरिएको थियो ।

    सन् २०२१ मा रिलिज भएको ‘आइसरोड’ को यो दोस्रो शृङ्खला हो । अमेरिकन एक्सन थ्रिलर फिल्मलाई जोनाथन हेन्स्ले ले निर्देशन गरेका हुन् । फिल्मको नेपाल छायांकनको व्यवस्थापन रामकृष्ण पोखरेलको आइसफल प्रोडक्सनले हेरेको थियो ।

    फिल्ममा अभिनेता लिएम नीसनले माइक म्याक्कनको भूमिका निर्वाह गरेका छन् । २ मिनेट लामो ट्रेलरको कथावस्तु हिमालयको सेटिङमा हुने एक्सनमा आधारित छ । फिल्मको मुख्य पात्र माइक आफ्नो भाइको इच्छानुसार अन्त्येष्टिका लागि अस्तु बोकेर नेपालको सगरमाथा क्षेत्रमा आउँछ । १२ हजार फिट उचाइमा माइक र उनको टोली चढेको खचाखच भरिएको बसमा आक्रमण हुन्छ । दुश्मनसँगको मुठभेडमा आफू र निर्दोष यात्रुहरूलाई बचाउन माइकले लड्नुपर्छ । यो लडाइँमा नेपाली गाउँका स्थानीयवासी पनि सहभागी हुनेछन् ।

    Post Views: 328
    • Ice Road: Vengeance
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १२:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.