• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘राम नाम सत्य’मा जोडिए सुनिल

  •  कलाशैली संवाददाता
  • २०८२ असार ९, सोमबार १३:१० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली । आगामी साउनको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’ को प्रि-प्रोडक्सनको काम धमाधम चलिरहेको छ । यसै क्रममा फिल्मका लागि कलाकार छनोट प्रक्रिया पनि तीव्र पारिएको छ । फिल्ममा नायकद्वय विराज भट्ट र सुशील श्रेष्ठ, तथा नायिकाद्वय दिव्या रायमाझी र सुपुष्पा भट्ट यसअघि नै फाइनल भइसकेका छन् । अब फिल्ममा अनुभवी कलाकार सुनील थापा लाई पनि अनुबन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनील थापालाई यसपटक बिल्कुलै फरक गेटअपमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

    निर्देशक माइकल चन्दले फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स शैलीमा बनाउने तयारी गरिरहेका छन् । नायक सुशील श्रेष्ठ ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै फिल्मको वर्कशप सुरु हुने निर्देशक चन्दले बताए ।

    माइकल इन्टरटेन्मेन्ट हाउस को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङ को लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माताहरू डाक्टर डी.आर. उपाध्याय, टी.आर. गौडेल र नरेन्द्र शाह हुन्। फिल्ममा महेश पौडेल को डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) रहनेछ । यस फिल्मका लागि साउथका कलाकार तथा एक्सन निर्देशकहरूसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ ।

    Post Views: 465
    • Biraj Bhatta
    • Kala Saili
    • Kala Saili News
    • Ram Nam Satya
    • Sunil Thapa
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार १३:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.