• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘शुभ विवाह’ गर्दै प्रदीप

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३, मंगलवार १७:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर निर्देशक सुदर्शन थापाले ‘शुभ विवाह’ निर्माण गर्ने भएका छन् । केही समय अगाडी नै सम्झौता भएपनि यी दुइको फिल्मको छायांकन हुन् सकेको छैन । यद्यपि, हाल छायंकनरत फिल्म ‘ऐरी’ को छायांकन सकिएपछि प्रदीपले सुदर्शनको प्रोजेक्टमा काम गर्न सक्ने बुझिएको छ । उक्त फिल्म निर्माणका लागि सुदर्शनको प्रोडक्सन हाउसले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिईसेको छ ।

    निर्माता थमनकुमार भण्डारीले पनि अभिनेता \ खड्कालाई मुख्य भूमिकामा राखेर फिल्म ‘लोभीपापी’ का लागि निर्माण इजाजत लिएका छन् । यस फिल्मको अनुमानित बजेट २ करोड ३० लाख रुपैयाँ रहेको छ । यसअघि भण्डारीले निर्माण गरेको फिल्म ‘एक्टर: टेक वन’ मा पनि प्रदीप खड्का नै शीर्ष भूमिकामा थिए, जसले यी दुईबीच पुनः सहकार्य हुने निश्चित गरेको छ।

    Post Views: 333
    • Kala Saili
    • Kala Saili News
    • Pradeep Khadka
    • Sudharshan Thapa
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १७:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.