• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कमेडी दरबार’को अमेरिका टुर रद्द: ‘व्यावसायिक धर्म प्रतिकूल आचरण’को आरोप

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३, मंगलवार १७:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फ्लाइ नेपालले ‘कमेडी दरबार’का निर्देशक तथा होस्ट विक्की अग्रवाल सँगै केही कलाकारहरूलाई लिएर आयोजना गर्न लागेको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको घोषणा गरेको छ । यो घोषणासँगै नेपाली कमेडी प्रेमीहरूमा निराशा छाएको छ ।

    केही समयअघि पत्रकार सम्मेलन गर्दै ‘अब हाँस्छ अमेरिका २’ मा कलाकारहरू विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठ र विक्की अग्रवाल सहभागी हुने जानकारी गराइएको थियो । तर, फ्लाइ नेपालका अनुसार कलाकारहरूको सोही टोलीले उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि सम्झौता गरेको भन्दै फ्लाइ नेपालले आफ्नो सम्झौता रद्द गरेको हो ।

    फ्लाइ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै दर्शकहरूसँग पनि क्षमा मागेका छन् । फ्लाइ नेपालको बुझाइमा ‘कमेडी दरबार’को टिमले ‘व्यावसायिक धर्म प्रतिकूल आचरण’ गरेको छ । यस विषयमा ‘कमेडी दरबार’को टिमले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    Post Views: 431
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १७:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.