• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘अञ्जिला’ सय रुपैयाँमै हेर्न पाइने

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३१, शुक्रबार १२:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत फागुन २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ले लगातार प्रदर्शनको १०० दिन पूरा गर्ने यात्रामा छ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको फिल्म सामाखुसीस्थित क्युएफएक्स सिटिसक्वायर मलमा प्रदर्शनको ९१ दिन पूरा गरेको हो ।

    फिल्मले सय दिन पूरा गर्न लागेको अवसरमा क्युएफएक्स सिनेमाजले दर्शकका लागि सहुलियत दरमा फिल्म प्रदर्शन गर्ने भएको छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, क्युएफएक्सले आफ्ना केही हलमा १०० रुपैयाँको टिकट दरमा फिल्म देखाउने छ।

    ‘दर्शकको निरन्तर मायाले गर्दा फिल्मले ऐतिहासिक प्रदर्शन गरिरहेको छ । सय दिनको अवसरमा क्युएफएक्सले सहुलियत दरमा फिल्म देखाउने प्रस्ताव गर्नुभएको छ, जसमा हामीले समर्थन गरेका छौँ । हाम्रो उद्देश्य यो फिल्म हेर्न चाहने सबै दर्शकसम्म पुगोस् भन्ने हो’, निर्माता श्रेष्ठले भने ।

    मिलन चाम्स निर्देशित यो फिल्म वर्ष २०८१ को सर्वाधिक कमाइ गर्ने उत्कृष्ट पाँच फिल्मभित्र पर्न सफल भएको थियो । फिल्ममा कप्तान सुब्बा स्वयं मुख्य भूमिकामा छिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ ।

    Post Views: 309
    • ANJILA
    • Anjila Movie
    • Anjila Tumbapo Subba
    • Kala Saili
    • Kala Saili News
    • Milan Chams
    • Prem Kumar Shrestha
    प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शुक्रबार १२:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.