• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो छ ‘हाउसफुल ५’ व्यापार ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार २३:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अक्षय कुमार अभिनीत भारतीय फिल्म ‘हाउसफुल ५’ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गर्दै पाँच दिनमा १ सय १६ करोड भारू कमाएको छ । मंगलबारसम्म भारतमा यो कमाइ गरेको हो ।

    दर्शकमाझ बहुप्रतीक्षित यो फिल्मले पहिलो दिन २४ करोड ३५ लाख भारूको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ३२ करोड ३८ लाख, आइतबार ३५ करोड १० लाख, सोमबार १३ करोड १५ लाख र मंगलबार ११ करोड ७० लाख भारू कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    तरूण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाद्वारा निर्मित यो हास्य विधाको फिल्ममा अक्षय कुमारसहित अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डेस, सञ्जय दत्त, नाना पाटेकर, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ । नेपालमा पनि यो फिल्मले राम्रो कमाइ गरिरहेको छ । नेपालका वितरकले फिल्म हेर्ने दर्शक चाँप बढ्दो रहेको जानकारी गराएका छन् । यसले नेपालमा तीन करोड रुपैयाँ बढी ग्रस कलेक्सन गरेको जानकारले बताएका छन् ।

    Post Views: 283
    • Akshya Kumar
    • Housefull 5
    • Kala Saili
    • Kala Saili News
    • Rohit Kattel
    • RR Films
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार २३:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.