• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Mahabhoj saugat malla Dayahang Rai Rajesh Hamal Dinesh Raut Bipin Karki Jante Bakhro Aaryan Sigdel

जन्मदिनमा हमालले सुनाए फिल्मी योजना

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २७, सोमबार २३:०८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजेश हमालले आफ्नो ६१ औँ जन्मदिनको अवसर पारेर वर्षेनी एक फिल्ममा देखिने बताएका छन् । आज लाजिम्पाटस्थित होटल शङ्करमा आयोजित पुस्तक ‘युगदेखि युगसम्म’ को आवरण अनावरण कार्यक्रममा उने आउँदो वर्ष दर्शकले पुनः पर्दामा देख्न पाउने सङ्केत गरे ।

    ‘केही वर्ष म फिल्मबाट टाढा रहेँ किनभने मैले खोजेजस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन सकिनँ । तर अब वर्षमा एउटा फिल्ममार्फत दर्शकमाझ पुग्ने सोच बनाएको छु । म जति समय काम गर्छु, प्रत्येक वर्ष एउटा फिल्म दर्शकसम्म पुगोस् भन्ने चाहना छ, तर त्यसका लागि उत्कृष्ट विषयवस्तु आवश्यक छ’, उनले भने ।

    आगामी वर्ष नयाँ फिल्म लिएर दर्शकमाझ आउने योजना उहाँले सुनाए । पुस्तकबारे जानकारी दिँदै उहाँले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएका व्यक्तिगत जीवन, परिवार, समाज र अन्य विविध विषयलाई समेटिएको जानकारी दिए ।

    Post Views: 154
    • Kala Saili
    • Kala Saili News
    • Narsimha Avtaar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ २७, सोमबार २३:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा
    सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य
    प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई
    ताजा अपडेट
    • १. ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा

    • २. सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य

    • ३. प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. रास्वपा कार्यालय पुगेर विपिनले हस्ताक्षर

    चर्चित
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘राम नाम सत्य’मा जोडिए सुनिल

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. मङ्सिर १२ मा ‘हर्ष’

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.