• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दुई हप्तामा नै ओटिटीमा आयो ‘भुल चुक माफ’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २५, शनिबार १७:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दिनेश विजनको कमेडी फिल्म ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड फिल्म बनेको छ, जुन थिएटरमा लामो समय नचलेरै ओटीटी प्लेटफर्ममा आएको छ । थिएटर रिलिजको १४ दिनमै यो फिल्म ओटीटीमा उपलब्ध भएको हो । करण शर्मा निर्देशित फिल्म ‘भूल चुक माफ’ सुरुमा मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो । तर, पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरका कारण फिल्म हलमा जान रोकियो । अग्रिम बुकिङ खुलाए पछि अचानक निर्णय बदलेर सिधै ओटीटीमा रिलिज गर्ने घोषणासमेत गरिएको थियो ।

    ‘भूल चुक माफ’ को थिएटर रिलिज रद्द भएपछि पीभीआर आइनक्स अदालतसम्म पुग्यो र उच्च अदालतले ओटीटीबाट फिल्म फिर्ता ल्याएर थिएटर मालिकहरूको पक्षमा फैसला गर्‍यो । अन्ततः फिल्म मे २३ मा थिएटरमा रिलिज भएको थियो । यद्यपि, यो फिल्म जम्मा दुई हप्ता मात्रै थिएटरमा बसेर ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

    राजकुमार राव अभिनित कमेडी फिल्म ‘भूल चुक माफ’ अब ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो मा हेर्न सकिने भएको छ । यो हिजोदेखि नै स्ट्रिम भइसकेको छ ।

    Post Views: 261
    • Bhool Chuk Maaf
    • Kala Saili
    • Kala Saili News
    • Raj Kumar Rao
    • Vamika Gubby
    प्रकाशित मिति: २०८२ जेष्ठ २५, शनिबार १७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.