• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अल्लु अर्जुनका लागि एटलीले रोजे दीपिका

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २५, शनिबार १७:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउड अभिनेत्री दीपिका पादुकोण हाल आफ्नो व्यावसायिक जीवनका निर्णयहरूलाई लिएर चर्चामा छिन् । हालै उनलाई सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ बाट हटाइएको खबर सार्वजनिक भएको थियो, जसको सट्टामा तृप्ति डिमरीलाई लिइएको छ । यसैबीच, दीपिकालाई अल्लु अर्जुन र एटली कुमार को आगामी फिल्म AA22 #A6 मा अनुबन्धित गरिएको खबर आएको छ ।

    यो निकै ठूलो प्रोजेक्ट हुन गइरहेको बताइएको छ । एक भिडियो पनि सार्वजनिक भएको छ, जसमा अभिनेत्रीले फिल्ममा हस्ताक्षर गर्दै गरेको देखिन्छ । यद्यपि, यस फिल्मको बारेमा मिडिया रिपोर्टहरूमा धेरै प्रकारका दाबीहरू भइरहेका छन् ।

    भनिएको छ, दीपिकाले यो फिल्मका लागि पनि मोटो पारिश्रमिक लिएकी छिन्, उनले ‘स्पिरिट’ को अफरलाई उद्धृत गर्दै एटलीसँग महँगो पारिश्रमिक मागेको बताइएको छ । यद्यपि, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।

    Post Views: 321
    • AA26A6
    • Allu Arjun
    • Atlee
    • Deepika Padukone
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ २५, शनिबार १७:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.