• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

खुल्यो ‘महाभोज’ को बुकिङ

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार २३:१६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी शुक्रवार (जेठ ३० गते) रिलिज हुने नेपाली फिल्म ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स र सिङ्गल स्क्रिन हलहरूमा बुकिङ सुरु भएको हो । यो फिल्म दुई साता अघि रिलिज हुने तयारीमा थियो, तर राजनीतिक आन्दोलन र अन्य कारणले रिलिज मिति सरेर जेठ ३० गते पुगेको छ ।

    वितरकहरूका अनुसार फिल्मले प्रारम्भिक चरणमा देशभर करिब २०० शो प्राप्त गरेको छ । काठमाडौं, पोखरा र बुटवलमा आयोजित प्रिभ्यु प्रिमियरबाट फिल्मले व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ । प्रिभ्यु शोमा सहभागी केही सहकारी पीडितहरूले फिल्मले आफ्नो दबिएको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् । उनीहरूले यो फिल्म धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताएका छन् ।

    विकास सुवेदीको लेखन र दिनेश राउतको निर्देशनमा बनेको यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाललगायतको अभिनय छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि देखिनेछिन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमद्वारा निर्मित यो फिल्मका निर्माता हिमाल कडरिया हुन्।

    Post Views: 297
    • Dinesh Raut
    • Kala Saili
    • Kala Saili News
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार २३:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.