• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नेपालमा पनि ‘हाउसफुल ५’ को दुई संस्करण

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २३, बिहीबार १६:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउड अभिनेता अक्षय कुमारको मेगा मल्टिस्टारर फिल्म ‘हाउसफुल ५’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । भारतमा झैँ नेपालमा पनि यो कमेडी फिल्म दुई फर्म्याटमा प्रदर्शन हुनेछ । अर्थात ‘किलर कमेडी’ भनिएको फिल्मलाई दुई फरक फरक ‘क्लामेक्स’ सहित दर्शकले हेर्न पाउनेछन् ।

    तरुण मनसुखानी निर्देशित ‘हाउसफुल ५’का लेखक तथा निर्माता साजिद नाडियावाला हुन् । यो एक सुपरहिट फ्रान्चाइजीको हिस्सा हो । ‘हाउसफुल ५’ मा अक्षय कुमार बाहेक अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फाखरी, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जोनी ले, फरदीन खान लगायतका कलाकारको अभिनय छ । श्रेयस तलपदे, डिनो मोरिया, रञ्जित, सौन्दर्य शर्मा, निकितिन धीर र आकाशदीप साबिर जस्ता प्रसिद्ध अनुहार यसमा छन् ।

    Post Views: 298
    • Akshya Kumar
    • Housefull 5
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहीबार १६:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.