• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रदर्शनको १००औँ दिनमा ‘लाज शरणम्’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २३, बिहीबार १६:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म ‘लाज शरणम्’ प्रदर्शनको १००औँ दिनमा प्रवेश गरेको छ । गत वर्ष फागुन १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मले काठमाडौँको न्युरोडस्थित रन्जना सिनेप्लेक्समा १०० दिनको प्रदर्शन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

    ‘मेरो पहिलो फिल्मलाई दर्शकले दिएको मायाप्रति म निकै आभारी छु । समसामयिक विषय समेटेर निर्माण गरिएको यस फिल्मलाई दर्शकले रुचाउनुभयो, जसले मलाई फिल्म निर्माणमा निरन्तरता दिन हौसला प्रदान गरेको छ। आगामी दिनमा दर्शकको मायाले थपिएको जिम्मेवारी बोध गर्दै फिल्म निर्माण गर्नेछु’, निर्माता श्रेष्ठले भने ।

    निर्माता श्रेष्ठले फिल्मले मनोरञ्जनसँगै सामाजिक विषय र सन्देश बोक्नुपर्नेमा जोड दिए । उनले आगामी फिल्म ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गरेका छन्, जसको पटकथा सुशील पौडेलले लेखिरहेका छन् भने वसन्त निरौलाले निर्देशन गर्दैछन् । उक्त फिल्म भदौदेखि छायांकन हुने सम्भावना छ ।

    Post Views: 338
    • Kala Saili
    • Kala Saili News
    • Laaj Sharnam
    • Nabeen Shrestha
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहीबार १६:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.