• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘आ बाट आमा’ मा पल अनुबन्धित

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २१, मंगलवार १७:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता पल शाह निर्देशक चन्द्र पन्तको आगामी फिल्म ‘आ बाट आमा’ मा अनुबन्धित भएका छन् । शाहले स्क्रिप्ट मन परेर आफू यस फिल्मसँग जोडिएको बताएका छन् । शाहका अनुसार ‘आ बाट आमा’ को स्क्रिप्ट एकदमै भावनात्मक (इमोशनल) छ। उनले भने,‘यो फिल्मको स्क्रिप्ट एकदमै इमोशनल छ । अनि दिग्गज कलाकारको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ । त्यसैले पनि काम गर्न लागेको हो।’

    उनले आफूले अहिलेसम्म गरेका फिल्महरूमध्ये यो नै सबैभन्दा भावनात्मक हुने विश्वास व्यक्त गरे। शाहले निर्देशक चन्द्र पन्तको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’ हेरेपछि आफू प्रभावित भएको बताए ।

    यसअघि नै अभिनेत्री विपना थापा यस फिल्ममा आमाको भूमिकामा अनुबन्धित भइसकेकी छन् । निर्देशक पन्तले थापालाई ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि फिल्ममा फर्काएका थिए । शाहले फिल्मको छायांकन चाँडै सुरु गर्न निर्देशक पन्तलाई आग्रह गरेको बताएका छन् । फिल्म १५ फागुनदेखि प्रदर्शनमा आउने जनाइएको छ ।

    Post Views: 261
    • Aa Bat Aama
    • Chandra Panta
    • Kala Saili
    • Kala Saili News
    • Paul Shah
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, मंगलवार १७:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.