• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कति भयो ‘ऊनको स्वीटर’ ग्रस कलेक्सन ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १७, शुक्रबार २१:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आर्टमाण्डू नेपालको ब्यानरमा बनेको फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । निर्माण पक्षका अनुसार, फिल्मले देशभर १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । तर, सरकारको आधिकारिक बक्सअफिस तथ्यांकअनुसार, चौथो शुक्रबार मध्यान्ह १२ बजेसम्म फिल्मले ८ करोड ९० लाख ५० हजार १८० रुपैयाँ मात्र ग्रस कमाएको छ ।

    नवीन चौहानको लेखन र निर्देशनमा बनेको यो फिल्म हेर्ने दर्शकले कथावस्तु, संवाद, अभिनय र निर्देशनको प्रशंसा गरेका छन् । फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ । समीक्षक र दर्शकको सकारात्मक प्रतिक्रियाले फिल्मको लोकप्रियतालाई थप पुष्टि गरेको छ ।

    विदेशी बजारमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ, तर ओभरसिज कलेक्सनको विवरण अझै सार्वजनिक भएको छैन । देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यावसायिक सफलताका आधारमा यो फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको छ । यो फिल्म वि.सं. २०८२ को पहिलो सुपरहिट बनेको छ ।

    Post Views: 304
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Miruna Magar
    • The Woolen Sweater
    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शुक्रबार २१:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.