• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

किन भयो कियाराको बिकिनी लुक्सको चर्चामा ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १०, शुक्रबार ११:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउड अभिनेत्री कियारा एडवाणी यतिबेला इन्टरनेटमा ट्रेन्डिङमा छिन् । कारण हो, उनको आगामी फिल्म ‘वार २’को टिजरमा देखिएको आकर्षक सुनौलो बिकिनी लुक । यो दृश्यले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

    टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा प्रस्तुत गरिएको छ । समुद्र तटमा टोन्ड फिगर र आत्मविश्वासका साथ बिकिनीमा हिँडिरहेकी कियाराको ग्ल्यामरस अवतारले फ्यानहरूको ध्यान खिचेको छ । यो दृश्य भाइरल बन्दै फ्यानहरूबीच व्यापक चर्चाको विषय बनेको छ ।

    ‘वार २’को टिजरले कियारा र ऋतिकको जोडीले दर्शकलाई उत्साहित बनाएको छ । यो फिल्मले एक्शन र ग्ल्यामरको मिश्रणले बक्स अफिसमा धमाका मचाउने अपेक्षा गरिएको छ । कियाराले पहिलोपटक आफूलाई बिकिनी अवतारमा प्रस्तुत गरेकी हुन् । सोही कारण पनि उनको यो दृश्य चर्चामा आएको हो ।

    Post Views: 311
    • Hrithik Roshan
    • Jr NTR
    • Kala Saili
    • Kala Saili News
    • Kiara Advani
    • Waar 2
    प्रकाशित मिति: २०८२ जेष्ठ १०, शुक्रबार ११:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.