• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘ऊनको स्वीटर’ले जित्यो मनिषाको मन

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ९, बिहीबार २१:१९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले दर्शकसँगै सेलिब्रेटीको मन जितेको छ । गत बुधबार साँझ काठमाडौँमा आयोजित विशेष शोमा अभिनेत्री मनिषा कोइराला, क्याप्टेन विजय लामा, गायक राजेश पायल राई, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नबिना लामा, पत्रकार दिलभुषण पाठक लगायतले फिल्म हेरेर प्रशंसा गरे।

    मनिषाले फिल्मलाई ‘सुन्दर र मन छुने प्रेमकथा’ भन्दै जातीय सीमामाथिको माया, सांस्कृतिक विविधता, सङ्गीत र अभिनयको तारिफ गरिन् । ‘हामी हाँस्यौँ, रोयौँ, नेपालको विविध आत्मा अनुभव गर्‍यौँ’, उनले भनिन् । राजेश पायल राईले निर्देशन र अभिनयलाई ‘सुगन्धित फूलजस्तो’ भनेर प्रशंसा गरे । विजय लामाले कथालाई ‘अर्ग्यानिक’ र निर्देशकलाई ‘अमेजिङ स्टोरीटेलर’ भन्दै हलमा हेर्न आग्रह गरे ।

    फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय छ। ‘ऊनको स्वीटर’ हाल देशभर प्रदर्शनरत छ ।

    Post Views: 370
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Manisha Koirala
    • Miruna Magar
    • Nabeen Chauhan
    • Oonko Sweater
    • The Woolen Sweater
    • Uunko Sweater
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, बिहीबार २१:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.