• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘आ बाट आमा’मा विपना अनुबन्ध

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ९, बिहीबार २०:५६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् । ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि नेपाली रजतपटमा फर्किएकी विपनाले यो फिल्ममा शीर्ष भूमिका निर्वाह गर्नेछिन् । कथा उनकै वरिपरि घुम्नेछ ।

    निर्देशक पन्तले भने,‘विपनाको मुख्य भूमिका छ। यो कथा यति भावनात्मक छ कि नेपालमा यस्तो इमोसनल फिल्म बनेको छैन । यो क्यारेक्टर उनलाई सुहाउँछ।’ आगामी भदौँदेखि छायाङ्कन शुरू हुने यो फिल्म फागुन १५ मा प्रदर्शन हुनेछ । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको फिल्मको थिम पोस्टर सार्वजनिक भइसकेको छ, जसमा आमाको आँसुलाई बच्चाले अड्याउने प्रयास गरेको देखिन्छ ।

    विपनाले कथा सुन्दा आफू भावुक भएको र गीतले समेत रुवाएको बताइन् । ‘कथा र गीत यति मार्मिक छन् कि म काम गर्न तुरुन्त राजी भएँ’, उनले भनिन् । अन्य कलाकार र प्राविधिकको छनोट छिट्टै हुने निर्देशक पन्तले बताए ।

    Post Views: 332
    • Aa Bat Aama
    • Bipana Thapa
    • Chandra Panta
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, बिहीबार २०:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.