• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’ निर्माण घोषणा

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ७, मंगलवार ००:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक चन्द्र पन्तले आफ्नो नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको प्रदर्शन मिति २०८२ फागुन १५ गते तोकेका छन् । पोस्टरमा बच्चाले रोइरहेकी आमालाई सान्त्वना दिइरहेको दृश्यले फिल्मको कथा आमाप्रति सन्तानको मायामा केन्द्रित हुने संकेत गर्छ। आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।

    फिल्मका लेखक अभिमन्यु निरवी हुन् भने कलाकार र प्राविधिक टिमको विवरण केही दिनमा सार्वजनिक गरिने पन्तले बताए । यो उनको दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए, जसले नेपालमा राम्रो व्यापार गर्नुका साथै भारतको ओटीटी प्लेटफर्म ‘जी फाइभ’मा स्थान पाएको थियो ।
    पन्तले दर्जनौं नेपाली र भोजपुरी फिल्ममा द्वन्द्व निर्देशनसमेत गरेका छन् । ‘आ बाट आमा’ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

    Post Views: 273
    • AaBaatAAMA
    • Chandra Panta
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ ७, मंगलवार ००:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.