• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Mahabhoj saugat malla Dayahang Rai Rajesh Hamal Dinesh Raut Bipin Karki Jante Bakhro Aaryan Sigdel

नोरा फतेही आज नेपाल आउँदै

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ४, शनिबार ०५:४० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आज नेपाल आउने भएकी छिन् । उनी विहान संयुक्त अरब इमिरेट्सबाट नेपाल आउने छिन् । नोरा अगाडि नै उनको २३ सदस्यीय टोली शुक्रबार अपराह्न काठमाडौं आइसकेको छ । नोराले बौद्धस्थित हायात मैदानमा आज बेलुका हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा प्रस्तुति दिनेछिन् ।

    उनको यो पहिलो नेपाल भ्रमण हो । उनी विमानस्थलबाट सिधै होटल गएर कार्यक्रमस्थल पुग्नेछिन् । त्यसपछि उनले झन्डै एक घण्टा आफ्नो मनमोहक नृत्यमार्फत नेपालीलाई नचाउनेछिन् । बलिउडकी यी डिभा पछिल्लो समय नृत्यमा विश्वभर चर्चित छिन् ।

    आइतबार बिहान नोराले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । सोही दिन अपराह्न उनी दुबई फर्कने इभेन्ट म्यानेजर मनीष कार्कीले बताए ।

    शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहकार्यमा आयोजित यो कार्यक्रमका लागि खल्ती र आइएमई पेबाट टिकट बिक्री भइरहेको आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए ।

    कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि प्रस्तुति दिनेछन्।

    Post Views: 171
    • Kala Saili
    • Kala Saili News
    • Nora fatehi
    • Nora Fatehi Live In Nepal
    प्रकाशित मिति: २०८२ जेष्ठ ४, शनिबार ०५:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा
    सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य
    प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई
    ताजा अपडेट
    • १. ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा

    • २. सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य

    • ३. प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. रास्वपा कार्यालय पुगेर विपिनले हस्ताक्षर

    चर्चित
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘राम नाम सत्य’मा जोडिए सुनिल

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. मङ्सिर १२ मा ‘हर्ष’

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.