• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

तेरिया : डान्सपछि शो होस्ट र फिल्ममा अभिनय

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३, शुक्रबार २२:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स सिजन ३’ की विजेता तेरिया फौजा मगरले नृत्यमा जस्तै फिल्ममार्फत पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरेकी छिन्। शनिबार बौद्धस्थित हायात मैदानमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा प्रस्तुती दिने तयारीमा रहेकी तेरियाले आफ्नो फिल्मी यात्रा र तयारीबारे बताइन्।

    ‘नृत्यमा पाएको माया फिल्ममा पनि पाउने आशामा छु । म सफल नभएसम्म प्रयास गर्छु, यो मेरो नेचर हो । फिल्ममा पनि प्रयासरत छु, आगामी यात्रा राम्रो हुन्छ भन्ने लाग्छ’, तेरियाले भनिन् । उनले ‘मितज्यू’ फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । यसअघि उनले ‘मेरो डान्स युनिभर्स’ नामक शो होस्ट गरिरहेकी छिन् ।

    तस्बिरहरू : कुवेर डंगोल

    Post Views: 492
    • Kala Saili
    • Kala Saili Gallery
    • Kala Saili News
    • teriya Fauja Magar
    प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार २२:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.