• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Mahabhoj saugat malla Dayahang Rai Rajesh Hamal Dinesh Raut Bipin Karki Jante Bakhro Aaryan Sigdel

फ्राइडे रिलिज : दोस्रो सातामा ‘ऊनको स्वीटर’ कै वर्चश्व, ‘के घर के डेरा : २’ लाई १५१ शोज

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३, शुक्रबार ०२:४६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । जेठ २ गतेदेखि नेपालका हलमा दुई नेपाली फिल्म ‘के घर के डेरा : घर नं. २’ र ‘हेल्लो काँशीराम’ तथा एक विदेशी फिल्म ‘फाइनल डेस्टिनेशन : ब्लडलाइन्स’ रिलिज भएका छन् ।

    दीपेन्द्रकुमार खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं. २’ ले देशभर १५१ शोजबाट खाता खोलेको छ भने रिम विश्वकर्मा निर्देशित फिल्म ‘हेल्लो काँशीराम’ले मात्र ३८ शोज पाएको छ । त्यसैगरी, ‘फाइनल डेस्टिनेशन : ब्लडलाइन्स’ले ९६ शोजबाट प्रदर्शन शुरु गरेको छ ।

    एक साताअघिदेखि नै प्रदर्शनमा आएको नवनिर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ले भने दोस्रो सातामा पनि १६२ शोजमा आफुलाई टिकाएको छ । विपिन कार्की र मिरुना मगरको जोडी अभिनित यस फिल्मले दर्शकको सुखद प्रतिक्रिया बटुल्दै दोस्रो सातामा पनि न्यू रिलिज फिल्मले भन्दा बढि शोज बटुलेको हो ।

    नेपाली साहित्यका उम्दा हस्ताक्षर मानिएका बुद्धिसागरको पटकथा रहेको ‘के घर के डेरा : घर नं. २’ मा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, केकी अधिकारी, निश्चल बस्नेत, उपासना सिंह ठकुरीलगायतका मल्टिस्टारको अभिनय रहेको छ । रिलिजको पूर्व सन्ध्यामा गत बुधबार गरिएको प्रीमियरबाट यस फिल्मले मध्यम प्रतिक्रिया बटुलेको थियो ।

    कमेडी जनरामा तयार पारिएको ‘हेल्लो काँशीराम’मा भने दिलिप रायमाझी, प्रियंका कार्की, अर्जुन गुरुङलगायतको अभिनय रहेको छ ।

    Post Views: 150
    • Aaryan Sigdel
    • Deelip Rayamajhi
    • Dipendra K Khanal
    • Dipendra Kumar Khanal
    • hello kashiram
    • Kala Saili
    • Kala Saili News
    • Ke Ghar ke Dera Ghar No 2
    • Kjagendra Lamichhane
    • Nischal Basnet
    प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार ०२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा
    सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य
    प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई
    ताजा अपडेट
    • १. ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा

    • २. सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य

    • ३. प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. रास्वपा कार्यालय पुगेर विपिनले हस्ताक्षर

    चर्चित
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘राम नाम सत्य’मा जोडिए सुनिल

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. मङ्सिर १२ मा ‘हर्ष’

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.