• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Mahabhoj saugat malla Dayahang Rai Rajesh Hamal Dinesh Raut Bipin Karki Jante Bakhro Aaryan Sigdel

‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ३०, मंगलवार २२:४५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हास्य कलाकार तथा अभिनेता विल्सन विक्रम राई ‘तोक्मा टेक्नोलोजिज’का ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । गत सोमबार एक कार्यक्रममा राईलाई औपचारिक रूपमा ‘ब्रान्ड फेस’को रूपमा सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा ‘तोक्मा एप’को औपचारिक सेवा शुभारम्भ पनि गरिएको थियो ।

    ‘तोक्मा टेक्नोलोजिज’ ले ल्याएको यो एपले राइड-शेयरिङ, केयरगिभिङ, पर्यटक गाइड बुकिङदेखि निजी सुरक्षाकर्मीको सेवासम्म एकै प्लेटफर्मबाट उपलब्ध गराउने दाबी गरिएको छ । साथै, कम्पनीले डिजिटल बिजनेस कार्ड ‘जी कार्ड’ पनि सार्वजनिक गरेको छ । ब्रान्ड एम्बासडर बनेपछि राईले ‘तोक्मा एप’लाई नेपाली जनजीवनसँग गाँसिएको उत्पादक प्रविधिको रुपमा चित्रण गरे । उनले जनचेतनामूलक कार्यक्रममार्फत तोक्माका सेवा देशभर पुर्‍याउने अभियानमा आफू संलग्न हुने बताए ।

    कम्पनीका सिइओ सागर आङदेम्बेले ‘तोक्मा’ शब्द हिमाली जीवनशैलीसँग जोडिएको एक सहायक लठ्ठी भएको उल्लेख गर्दै एपको नाम त्यसैबाट लिएको जानकारी दिए ।

    Post Views: 103
    • Kala Saili
    • Kala Saili News
    • Tokma App
    • Willson Bikram Rai
    प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार २२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा
    सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य
    प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई
    ताजा अपडेट
    • १. ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा

    • २. सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य

    • ३. प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. रास्वपा कार्यालय पुगेर विपिनले हस्ताक्षर

    चर्चित
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘राम नाम सत्य’मा जोडिए सुनिल

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. मङ्सिर १२ मा ‘हर्ष’

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.