• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २८, आईतवार २३:२८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चलचित्र विकास बोर्डले अबदेखि आफ्ना अधिकांश सेवा पूर्ण रूपमा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । बोर्डले अनलाइन सेवा प्रणालीको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी सेवा सुरु गर्न अन्तिम तयारी गरिरहेको जनाएको छ । बोर्डका अनुसार अब सेवा ग्राहीहरूले अधिकांश सेवा घरै बसेर नै प्राप्त गर्न सक्नेछन् । अनलाइन सेवा प्रणालीमार्फत कुल ३३ मध्ये ३० सेवा अनलाइनमार्फत प्रदान गरिनेछ भने केवल तीन सेवा मात्र अनलाइनमार्फत सम्भव नभएकाले सेवाग्राहीलाई बोर्डमै पुग्नुपर्नेछ ।

    बोर्डले वेबसाइट निर्माण कार्य पूरा गरिसकेको र केही समयभित्रै नयाँ अनलाइन सेवाको उद्घाटन गरिने बताएको छ । अनलाइनबाहेकका तीन सेवामा हार्डकपी दस्तावेज आवश्यक पर्ने भएकाले ती सेवा बोर्डमै उपस्थित भई लिनुपर्नेछ ।

    बोर्डले सेवा डिजिटल बनाउँदै फिल्म निर्माणको दर्ता, नवीकरण, चलचित्र जाँच पास समितिलाई सेन्सर सिफारिस, सिनेमा हललाई प्रदर्शन कोड प्रदानलगायतका ३३ सेवा दिँदै आएको छ । अनलाइन सेवा सञ्चालनमा आएपछि बोर्डमा भीडभाड र प्रशासनिक झन्झट कम हुने विश्वास गरिएको छ । बोर्डले अनलाइनबाहेकका सेवा पनि आफैँले प्रक्रिया पूरा गरी घरमै डेलिभरी गरिदिने व्यवस्था मिलाइएको जनाएको छ ।

    Post Views: 405
    • Dinesh Dc
    • FDB
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार २३:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.