• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो छ ‘ऊनको स्वीटर’ को व्यापार ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २८, आईतवार १३:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ ले पहिलो सप्ताहन्तमै १ करोड ३७ लाख ६९ हजार रुपैयाँ ग्रस व्यापार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा तथ्याङ्क छ । ‘अञ्जिला’पछि सुस्ताएको बक्स अफिसलाई यो फिल्मले केही हदसम्म ताजगी प्रदान गरेको देखिन्छ । शुक्रबार र शनिबारको सरकारी तथ्यांकअनुसार यो कमाइ हालको समयका लागि उल्लेखनीय मानिएको छ ।

    काठमाडौं उपत्यका र पूर्वी नेपालका सहरहरूमा फिल्मको अकुपेन्सी उच्च देखिएको छ भने पश्चिमका सहरहरूमा तुलनात्मक रूपमा कम दर्शक उपस्थित भएका छन् ।

    निर्देशक नवीन चौहानले पूर्वी नेपालको लेकाली भूगोल र लिम्बु समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेम कथालाई पर्दामा उतारेका छन् । यसै साता प्रदर्शनमा आएको अर्को फिल्म ‘जार’ ले भने अपेक्षाअनुसारको व्यापार गर्न सकेको छैन । सोमबारको बुद्ध जयन्ती बिदाका कारण ‘ऊनको स्वीटर’को कमाइमा थप वृद्धि हुने अनुमान गरिएको छ ।

    Post Views: 293
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Miruna Magar
    • The Woolen Sweater
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १३:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.