• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘के घर के डेरा घर नं २’ मन छुने फिल्म हो : निर्देशक खनाल

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २७, शनिबार २३:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । साहित्यकार बुद्धिसागरको कथामा आधारित फिल्म ‘के घर के डेरा घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’ र ‘एक्लो’ जस्ता चर्चित कृतिका लेखक बुद्धिसागरको कथालाई यसपटक निर्देशक दीपेन्द्रकुमार खनालले फिल्मको पर्दामा उतारेका हुन् । निर्देशक खनालले केही वर्षदेखि बुद्धिसागरलाई फिल्ममा कथाकारका रूपमा ल्याउने प्रयास गर्दै आएका थिए । अन्ततः सो प्रयास सफल भएको बताउँदै उनले भने राम्रो काम भएको बताएका छन् ।

    निर्देशक खनालले पटकथा बुद्धिसागरले लेखेको भए पनि त्यसलाई फिल्मी शैली अनुसार परिमार्जन गरेर निर्देशन गरिएको जनाए । यसअघि पनि ‘के घर के डेरा’ निर्देशन गरिसकेका खनालले नयाँ संस्करण ‘घर नं २’ लाई फरक कथा र परिवेशमा आधारित रहेको स्पष्ट पारे ।

    ‘यो पटक इमोसनल शैलीमा प्रस्तुत गरिएको छ । यसमा काठमाडौँ शहरको प्रतिनिधित्व गर्ने विभिन्न वर्गका पात्रहरू छन्, जसको आपसी सम्बन्ध नै यसको विशेषता हो’, उनले भने ।

    फिल्ममा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

    Post Views: 335
    • Aaryan Sigdel
    • Dipendra
    • Dipendra Kumar Khanal
    • Kala Saili
    • Kala Saili News
    • ke Ghar Ke Dera 2
    • Ke Ghar ke Dera Ghar No 2
    • Keki Adhikari
    • Khagendra Lamichhane
    • Nischal Basnet
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार २३:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.