• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

हराउँदै गएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परा अब पर्दामा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २७, शनिबार २२:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली ग्रामीण मौलिक परम्परा र सांस्कृतिक रीतिरिवाजलाई पर्दामा उतार्ने उद्देश्यका साथ निर्देशक सिमोश सुनुवारले नयाँ फिल्म ‘जन्ते बाख्रो’ तयार गरेका छन्। यो विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला चौरमा ‘जन्ते बाख्रो’ अर्थात् विशेष भोज खुवाउने पुरानो परम्परामा केन्द्रित रहेको छ ।

    निर्देशक सुनुवारले समयक्रमसँगै विवाह तथा भोजभतेरको शैली परिवर्तन हुँदै गए पनि गाउँघरमा अझैसम्म जीवन्त रहेको यो विशिष्ट परम्परालाई फिल्ममार्फत प्रस्तुत गर्न खोजेकाछन् ।

    आफ्नो फिल्मले नयाँ पुस्तालाई नेपाली संस्कार र परम्पराप्रति थप जानकार बनाउने विश्वास सिमोशको छ । ‘जन्ते बाख्रो’ मा कलाकारहरू सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, र समापिका गौतम लगायतले अभिनय गरेका छन् ।

    यो फिल्म आगामी जेठ २३ गतेदेखि नेपालभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।

    Post Views: 256
    • Asif Shah
    • Garima Sharma
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार २२:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.