• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

भारत-पाकिस्तान तनावका कारण ‘भूल चुक माफ’ को हल रिलिज रद्द

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २५, बिहीबार १३:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजकुमार राव र अभिनेत्री वामिका गब्बीको मुख्य भूमिका रहेको फिल्म ‘भूल चुक माफ’ को हलमा हुने प्रदर्शन रद्द गरिएको छ । यो फिल्म भोलि अर्थात् मे ९ तारिखमा सिनेमाघरहरूमा रिलिज हुने तयारीमा थियो । तर, अब यो फिल्म सोझै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

    सेन्सर बोर्डले फिल्मलाई कुनै पनि दृश्य कटौती नगरी ‘यु-ए’ प्रमाणपत्र दिएको थियो । यद्यपि, भारत र पाकिस्तानबीच बढ्दो तनाव र त्यसपछिको ‘अप्रेसन सिन्दूर’ का कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फिल्मलाई हलमा प्रदर्शन नगरी सिधै ओटीटीमा रिलिज गर्ने निर्णय निर्माण पक्षले लिएको हो ।

    ‘भूल चुक माफ’ अब मे १६ तारिखमा ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुनेछ । १६ दिनअघि (अप्रिल २२) कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा २५ भन्दा बढी पर्यटकको ज्यान गएको थियो । उक्त घटनापछि भारतले बुधबार पाकिस्तानका ९ वटा क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । यस घटनाले दुई देशबीच युद्धको त्रास बढाएको छ । यही परिस्थितिलाई ध्यानमा राख्दै फिल्मलाई सोझै ओटीटीमा रिलिज गर्न लागिएको ‘भूल चुक माफ’ का निर्माताले जानकारी दिएका छन् ।

    IMPORTANT DEVELOPMENT… 'BHOOL CHUK MAAF' *THEATRICAL RELEASE* CALLED OFF – WILL PREMIERE ON DIGITAL PLATFORM *NEXT WEEK*… OFFICIAL STATEMENT FROM DINESH VIJAN…#BhoolChukMaaf | #MaddockFilms | #AmazonMGMStudios | #KaranSharma | #RajkummarRao | #WamiqaGabbi pic.twitter.com/fKhfAvBChD

    — taran adarsh (@taran_adarsh) May 8, 2025

    Post Views: 423
    • Bhool Chuk Maaf
    • Kala Saili
    • Kala Saili News
    • Raj Kumar Rao
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार १३:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.