• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Dinesh Dc Bipin Karki saugat malla Rajesh Hamal Miruna Magar Kala Saili Gallery Film Development Board Nepal

चलचित्रकर्मी कल्याणकारी कोषमार्फत चार फिल्मकर्मीले प्राप्त गरे आर्थिक सहायता

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २३, मंगलवार २२:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवंगत भएका फिल्मकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषले तीन जना गम्भीर बिरामी र एक जना मृतक फिल्मकर्मिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।

    उहाँका अनुसार, मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । त्यसैगरी, दिवंगत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रिया खर्चका लागि उनको परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई ४० हजार रुपैयाँ र जटिल रोग सिरोसिसबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

    बोर्डका अध्यक्ष डीसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरु मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको क्रियापुत्री भवनमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । फिल्मकर्मीहरूले एकआपसमा देखाएको यो सहयोग र सद्भावले सकारात्मक सन्देश दिएको छ ।

    Post Views: 63
    • Basundhara Bhushal
    • Dinesh Dc
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    • Puskar Lama
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार २२:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)
    नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने
    नोरा फतेही आज नेपाल आउँदै
    Advertisement
    ताजा अपडेट
    • १. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • २. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    • ३. टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. नोरा फतेही आज नेपाल आउँदै

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.