• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कुस्ती’ बाट बाहिरिए बुद्धि

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २२, सोमबार २०:४४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हाल सम्पादनको क्रममा रहेको फिल्म ‘कुस्ती’ बाट अभिनेता बुद्धि तामाङ अलग भएका छन् । रचनात्मक मतभेद भएपछि बुद्धि उक्त फिल्ममा सहकार्य नगरेका हुन् । फिल्मको सार्वजनिक पहिलो पोस्टरमा निर्माताको रूपमा अनिल योञ्जन र बुद्धि तामाङको नाम उल्लेख थियो । तर, फिल्ममा उनले अभिनय पनि गरेनन् ।

    निर्देशक योञ्जनले बुद्धिको स्थानमा अर्का कलाकारलाई अनुबन्ध गराएर अभिनय गराइसकेका छन् । फिल्मका निर्देशक अनिल योञ्जनले यस कुराको पुष्टि गरेका छन् ।

    यो फिल्मबाट बुद्धिले निर्माणमा डेब्यू गर्ने तयारी गरेका थिए । तर, अहिलेलाई उनको निर्माता बन्ने योजना सफल हुन सकेन । फिल्ममा धीरज मगर, मिरुना मगर, दीकिला शेर्पा, राजाराम पौडेल, रविन्द्र झा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन । तर, आउँदो तीजमा फिल्म प्रदर्शन हुन् सक्ने निटक स्रोतले जानकारी दिएको छ ।

    Post Views: 300
    • Anil Yonjan
    • Buddhi Tamang
    • Kala Saili
    • Kala Saili News
    • KUSTI
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २०:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.